प्रदिप राई “अभी”
छ पिडा मनमा भुलाउन पिएर हिडदैछु।
र मुटु उनिलाई उपहार दिएर हिडदै छु।।
कोशीस औधी उनिलाई जिन्दगी सुम्पिने।
टुक्र्याईन मुटु नै उनिले सिएर हिड्दै छु।।
न हाँस्न सकेँ म न उनलाई हँसाउन।
जलेको आत्मा मनमा लिएर हिँड्दै छु।।
टुटे ति हर्षमा बज्ने तार, अनी तरङ्ग।
स्वर्णिम पलहरु सम्झिदै खिएर हिँड्दै छु।।
दिप्रुङ चुईचुमा – ४ बतासे खोटाङ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]