• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

कोरोना संक्रमितबाट बच्न मोबाइल एप

१५ भाद्र २०७७, सोमबार ०८:२६ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ४७७ पटक पढिएको
  • १५ भाद्र २०७७–काठमाण्डौ । कतारमा घरबाहिर निस्किएको कोरोना भाइरस संक्रमितबारे जानकारी दिन मोबाइल एप प्रयोगमा ल्याइएको छ । ‘ऐतेराज एप्स’ को प्रयोगले भाइरस नियन्त्रणमा ठूलो मद्दत पुगेको कतारको दाबी छ ।

    कतार सरकारका अनुसार भाइरस संक्रमित व्यक्ति स्वस्थ मानिस नजिक आए सतर्क रहन सन्देश दिन्ने गर्छ । एप डाउनलोड गरी आफ्नो स्वास्थ्य अवस्थाबारे विवरण अद्यावधिक गरेपछि यस्तो सन्देश आउने गर्छ । कोरोना भाइरस समुदायमा फैलिन नदिन यस्तो एप बनाइएको सरकारको भनाइ छ । एप कार्यान्वयनमा आएसँगै कतार हरेक दिन संक्रमितको संख्या घट्दो छ । कतारमा आइतबार १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार सबै आप्रवासी र नागरिकका लागि ऐतेराज एपको प्रयोग अनिवार्य गरिएको छ । ‘यो एप डाउनलोड गरेपछि चारथरीको बारकोड आउँछ । स्वाब लिइएको व्यक्तिबारे जानकारी दिन खैरो, पोजिटिभ भए रातो, आइसोलेसनमा बसेको भए पहेँलो र नेगेटिभ देखिएको भए हरियो रङको बारकोड मोबाइलमा आउँछ,’ उनले भने, ‘त्यसअनुसार आफूले व्यवहार हुन्छ ।’

    पोजिटिभ देखिएर ४३ दिनपछि निको भएका करिमबक्स मियाँले यो व्यवस्थाले आफूलाई मानसिक रूपमा दरिलो बनाएको बताए । ‘यहाँ परिचयपत्र हेर्दैन । मोबाइलमा ऐतेराज छ कि छैन हेर्छ । हरेक व्यक्तिसँग अनिवार्य रूपमा ऐतेराज हुनैपर्छ,’ उनले भने, ‘हरियो रङ हुनैपर्ने मान्यता विकास हुँदा निकै सहज भएको छ ।’

    उनले यस्तै प्रविधिको प्रयोगले बिनालकडाउन कोरोनासँग जुध्न कतार सफल भएको वताए । ‘जहाँ कोरोनाको संक्रमण ज्यादा देखियो । त्यो क्षेत्रलाई केही समय सिल गरेको छ । रेस्टुरेन्टबाट खाना लैजान पाइएको छ । निर्माण क्षेत्र एक दिन बन्द गरिएन,’ उनले भने । पछिल्लो समय भाइरसको संक्रमण नियन्त्रण उन्मुख भएसँगै कतारले भदौ १६ देखि सबै खालको जमघाट खोल्ने तयारी गरेको छ ।

    उच्चस्तरीय संकट व्यवस्थापन समितिको पूर्वनिर्धारत तयारीअनुसार विवाह समारोह, मस्जिदमा प्रार्थना, व्यावसायिक भेला, सेमिनार, कर्न्सट, वस–रेल सेवा, नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । ‘हरेक दिन पोजिटिभको संख्या घटिरहेको छ । उच्च तहमा संक्रमण फैलिएको थियो । त्यसको जालोलाई तोड्न सकियो,’ समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली जनसम्पक समिति, कतारका पूर्वसभापति विमल सुवेदीले कतारमा उकुसमुकुसको वातावरण सकिएको बताए । ‘एक समय यस्तो आयो कि हरेक दिनै डरैडरमा बित्यो । के गर्ने, के नगर्ने भन्नेमा चिन्तित थियौं । रोजगारीको अवसर के हुन्छ भन्ने अनिश्चिय थियो,’ उनले भने, ‘यी सबै चिन्ता दूर भयो । कतारले साँच्चिकै कोरोना नियन्त्रणमा आफूलाई अब्बल देखायो ।’ कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑