संस्किृतीविद डा.भक्त राई
दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो
बिना ताल,बिना दर्शक, नाँच्ने दिन आयो ।
मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो
आफ्नोसङ्ग आफै बिदा, माग्ने दिन आयो ।
बिना खुसी,बिना कारण, हाँस्ने दिन आयो
बिना ताल, बिना दर्शक, नाच्ने दिन आयो ।
मान्छेले नै समाजलाइ, छोड्ने दिन आयो
सामाजिक सम्बन्धलाई, तोड्ने दिन आयो ।
आफ्नो खुसी आफैलाई, साँच्ने दिन आयो
बिना ताल, बिना दर्शक, नाच्ने दिन आयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]