• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

कम्पोष्ट मल प्रबर्धनको लागि ब्यबस्थित गोठ ।

३ आश्विन २०७७, शनिबार १८:४२ मा प्रकाशित (3 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५५२ पटक पढिएको
  • ३ असोज २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वालसेवा समाज नेपालको साझेदारीमा कम्पोष्ट मल प्रबर्धनको लागि ब्यबस्थित गोठ निर्माणको कार्यक्रम सञ्चालन भएको जानकारी प्रँप्त भएको छ ।

    क्रिष्चियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङद्वारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता WE-FEEL परियोजना अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. २ सोल्मामा गठीत अजम्बरी कृषक समूहमा पशुलानका लागि गोठ सुधारका कार्यक्रम कार्यान्वयनमा ल्याइएको वालसेवा समाज नेपालकी अध्यक्ष चन्द्रकला भुजेलको भनाई रहेको छ ।

    दिगो भू व्यवस्थापनका माध्ययमबाट कृषि उत्पादन र उत्पादकत्व बृद्धी गरी कृषकको जीवनस्तर सुधारमा अत्मनिर्भता तर्फ उन्मुख गराउनका लागि समृद्ध नगर निर्माणमा नगरपालिकालाई सहयोग पु¥याउन, कम्पोष्ट मल प्रवर्धन मार्फत अर्गानिक कृषि उत्पादनमा जोड दिन उक्त कार्यक्रम सञ्चालन गरिएको परियोजना प्रबन्धक युबराज रिजालले जानकारी दिएकाछन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा सोल्मास्थितअजम्बरी कृषक समूहका १९ घर परिवारमा सुधारिएको स्थायी र दीगो जस्तापाताको छाना सहितको फलामे ट्रष्टलगाएर गोठ निर्माण गरिएको हो । नगरपालिकाले गोठ निर्माणका लागि सिमेन्ट उपलब्ध गराएको छ भने अन्य ट्रष्ट तथा छाना निर्माण कार्यका लागि बालसेवा समाज नेपालको करीब ७ लाख ९५ हजार रुपैयाँ र समूदायको समेत थप लगानीमा उक्त कार्यक्रम सञ्चालन गरिएको प्रबन्धक रिजालको भनाई रहेको छ ।

    एउटा गोठ निर्माण गर्न करीब ६५,०००।– लागत लागेको र नगरपालिका, बालसेवा समाजको र स्थानीय जनसमूदाय समेतको करीब १२,३५,०००। लगानीमा उक्त कार्यक्रम सम्पन्न गरेको संस्थाले जनाएको छ ।

    सोेल्मा स्थीत १९ वटा ब्यबस्थित गोठको निर्मााण कार्य सम्पन्न गर्नको लागि गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कृषकहरुलाई जस्तापाता हस्तान्तरण समेत गरेको संस्थाको भनाई रहेको छ ।

    नगरपालिकाले स्थापना गरेको कम्पोष्ट मल प्लान्ट सञ्चालनका लागि समेत योगदान पुग्ने अपेक्षा गरिएको जनाएको छ । संस्थाले ५० वटागोठ सुधारको लक्ष राखेको मा खार्मी र पाथेकामा पनि अन्य गोठ निर्माणको कार्य अन्तिम चरणमा पुगेकोले उक्त गोठहरु चाडै हस्तान्तरण हुने परियोजना प्रबन्धक युवराज रिजालको भनाई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑