८ असोज २०७७–पाल्पा । लगातारको बर्षाका कारण जिल्लाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।
रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिंदा पाँच जना बेपत्ता भएको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी सन्तोष भट्टराईले जानकारी दिएका छन् ।
पहिरोले घर पुरिंदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर प्राप्त भएको छ । बाँकी क्षतिबारे घटनास्थलमा उद्दार टोली पुगेपछि मात्रै थाहा हुन्छ ।’
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]