• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नेकपा खोटाङको पार्टी एकताले पूर्णता पायो ।

२० आश्विन २०७७, मंगलवार १९:४३ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६०९ पटक पढिएको
  • देश पोष्ट /२० असोज २०७७–खोटाङ । सत्तारुढ दल नेकपा खोटाङको पार्टी एकताकाले पूर्णता पाएको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ ।
    तत्कालिन नेकपा एमाले र माओबादी केन्द्रको एकीकरण भएको दुई वर्षपछि जिल्ला कमिटी र स्थानिय तहको जिम्मेवारी बाँडफाँड गरी एकताको टुंगो लगाएको जानकारी प्राप्त भएको छ ।

    स्थानिय तहको कमिटिको अध्यक्ष र सचिवको टुंगो लगाएको केही समयपछि नेकपाको असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउनेक्रममा पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको जनाएको छ ।

    मंगलबार बिहान नेकपा खोटाङको पुष्पलाल स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनको क्रममा प्रचार बिभाग प्रमुख जीवन राईले जिम्मेवारी बाँडफाँडको कुरा सार्बजनिक गरेका हुन् । राईका अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपीलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज, साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको बताएकाछन् ।

    चुईचुम्मा गाउँपालिकामा चर्च बिश्वकर्माले इन्चार्ज र इन्द्र दंगालले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा देबी रेग्मीले इन्चार्ज र बिरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुंगेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सिताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निसाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्ज रहेकाछन् । यसैगरी नेकपाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे आकाशलाई जिम्मेवारी तोकेको छ ।

    बिभागको समेत जिम्मेवारी टुंगियो ।

    नेकपाले १८ वटा बिभागको जिम्मेवार पनि बाँडफाँड गरेको छ । संगठन बिभागको प्रमुखमा रामप्रसाद दंगाल, उप–प्रमुखमा दिपक पाण्डे र सचिवमा जलसेर राई चयन भएका छन् । स्थानीय तह तथा परिचालन बिभागको प्रमुखमा देवबिक्रम राई, उप–प्रमुखमा लिला श्रेष्ठ र सचिवमा रमेश तिवारी, पार्टी स्कुल बिभागको प्रमुखमा बिनोद आचार्य, उप–प्रमुखमा प्रकाश चौंलागाई र सचिवमा बिष्णु राई, आर्थिक व्यवस्थापन बिभागको प्रमुखमा उपिनकुमार राई, उप–प्रमुखमा जयप्रकाश राई र सचिवमा राजन आचार्य चयन भएका छन् ।

    अनुशासन, न्याय, कानून तथा मानव अधिकार बिभाग उदिम किराती,े युवा तथा खेलकुद जलसेर राई, उद्योग तथा बाणिज्य विभागसनमान खड्का,े पुस्तकालय तथा अभिलेख विभाग दिपनारायण रिजाल,सामाजिक सुरक्षा तथा विपद व्यवस्थापन बिभाग दिलचक्र राई, भौतिक पुर्वाधार तथा पर्यटन÷अनुगमन बिभाग नरेशराज राई, कृषि वन तथा जलश्रोत बिभाग गणेश कोईराला, निर्वाचन बिभाग जेनी राई,े प्रचार तथा प्रकाशन बिभाग जीवन राइ,साहित्य कला तथा संस्कृति बिभाग कल्पना चाम्लिङ,े सहकारी तथा गैसस विभाग चईन्द्र राइ, शिक्षा तथा स्वास्थ्य विभाग अर्जुन खड्का, उपभोक्ता हित, जनसम्पर्क विभाग मनकुमारी रसाइली ,श्रम, रोजगार तथा गरिबि निवारण विभागको पमूखमा पुन्यबहादुर मगर लाई जिम्मेवारी ताकिएको छ ।

    गीतामायाँ राईलाई महिला, लिला निरौलालाई मजदुर, मनिषा राईलाई इन्जिनियरिङ, बिणादेबी राईलाई जनसंस्कृति र सम्बर भुजेललाई आदिवासी जनजाती तथा सिमान्तकृतको बिभागको जिम्मेवारी दिइएको छ । नेकपाले ५ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटि सदस्य समेत थप गरी स्थानिय तहको पार्टी एकताको बिषयलाई पूर्णता दिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑