• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

प्रवासमा भेटिएका लोक गायक “लोक बहादुर बोहोरा”

५ कार्तिक २०७७, बुधबार ०९:४३ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ८१९ पटक पढिएको
  • देश पोष्ट /विप्लवी तेन्जु योन्जन
    गीत संगीकको कुरा गर्ने बितिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । गीत संगीत मन नपराउँने व्यक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनमा मनले उत्पन्न गराउँदछ । मनोरन्जनको मुख्य स्रोतको रुपमा गीत र संगीतलाई लिने गरिन्छ । यो शताब्दीको संघारमा गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । गीत संगीतको परिभाषा गर्ने कुनै शब्दकोषमा शब्दनै पाइदैन ।

    पर्देशको बसाई अनी जीवनको दौडानमा आज गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली गीत संगीत क्षेत्रमा अहिलेका नवोदित लोक गायक,तथा गीतकारका रुपमा चिनिदै आएका श्रष्टा हुन् लोक बहादुर बोहोरा ।
    शारादा नगरपालिका वडा न.७ कजेरी निवासी बुबा बोल्धर बोहोरा आमा नोखी बोहराको जेठा छोराको रुपमा बि.स. २०५१ साल चैत्र २० गतेका दिन जन्मिएका लोक बहादुर आफ्नो जन्म भुमिमा रहेर आफ्नो गायन क्षेत्रलाई फराकिलो बनाउने इच्छा हुदा हुँदै पनि अरु लाखौं युवाहरुलाइ झै बाध्यताले प्रवास पुर्याई छाड्यो । बिगत ६ बर्ष देखी मलेसियाको सेलाङगोर राज्यको केपोङमा रहेर सुरक्षागार्डको रुपमा काम गर्दै आफ्नो गायक हुने सपना पूरा गर्न निरन्तर लागि रहेको वताउछन् । मलेसिया मा हुने विभिन्न प्रतिस्र्पर्धात्मक कार्यक्रमबाट संगीत क्षेत्रमा क्रियाशिल बोहोराको कुनै नौलो नाम होइन ।

    तर आज सम्म ठूलो उपलब्धी हातपार्न सफल नभएको गुनासो छ । २०७३ सालमा पहिलो गीति एल्बम “घामलाई पार्यौ छाँयामा बादल भएर“ जुन एल्बममा देवि घर्ती साथै लोक बहदुर बोहोरा स्वयमले स्वर भरेका थिए त्यस एल्बमको छायांकन मलेसियाको विभिन्न स्थानमा गरिएक थियो । बोहोरा सानैदेखी गीत अथवा गायनमा रुचि राख्ने गर्दथे । बोहोराका हाल सम्म २ वटा गीत बजारमा आईसकेका छन् ।

    बिभिन्न गायनका कार्यक्रमहरुमा सामेल भएका बोहोराले अहिलेसम्म दुईवटा एल्बम बजारमा दर्सक सामु ल्याई सकेका छन् । प्रवासमा रहेर पनि आफ्नो क्षेत्रलाई सधै माया गर्ने गायक तथा गितकार बोहोरा भन्छन् । आफ्नो देशमा जस्तो सहज हुदैन । समय मिल्दैन आफ्नो खुशी गर्न मिल्दैन । आफ्नो ड्युटी सकेर बाचेको समय गित संगितमा रमाउछु । अब केही समय पश्चात् स्वदेश फर्किएर आफ्नो गायक बन्ने सपना पूरा गर्छु भन्ने सोचेको छु समयले कस्तो गराउछ । यसरी नै अगाडी बढिरहेको छु । गित संगितलाई मायागरेर अगाडी बढ्ने लक्ष्य र उद्देश्य रहेको बोहोरा बताउछन् ।

    “पिरतिको इतिहास लेख्नलाई कलम पाइन मैले ” भर्खरै बजारमा आएको छ । यो एल्बम बागेश्वरी म्युजिक प्रा.ली.ले बजारमा ल्याएको छ । प्रवासमा बोहोरा जस्ता धेरै गायक ओझेलमा परिरहेकोछन् । बाध्यता बस परिवार , आफ्नो बालबच्चा र आफ्नो भविस्य निर्माणको लागि हजारौं सपनाहरु पोको परि बिदेशमा पुग्छौ । त्यहा भने जस्तो हुदैन । हरेक दुःख कस्ट समस्या भोग्नु पर्ने छदैछ । त्यसको अलावा समयमा आफ्नो पारिश्रमिक नपाउने । तोके जति पारिश्रमिक नमिल्ने यस्ता समस्या हुन्छ । यस्तो चपेटामा परेका नेपाली मध्ये बोहोरा पनि एक पात्र रहेको गुनासो गर्दै भन्नू हुन्छ । यस्तै समस्याको कारण आफू आफ्नो कम्पनी छोड्नु परेको तितो यथार्थ बताउदै बिगत कोट्याउदै पीडा बोध गर्छन् ।देशमा सुसासन नहुदा आफू जस्तो ७० लाख युवा बिदेशिनु पर्ने बाध्यता छ ।

    यस्तो हुनु मुलुकमा संचालित राज्य सत्ताका नेता भनाउदाहरुको गैरजिम्मेवारको कारण मुलुकमा रोजगार नपाउदा प्रवासी हुनु परेको दुखेसो पोख्छन् बोहोरा । अहिलेको यो बिश्वब्यापी माहामारिमा त्रसित हुँदै काम गर्नु पर्छ शुरक्षागार्डको काम सबै मानिस संग सामुन्ने भएर काम गर्नु पर्दा चिन्ता लाग्छ । अब कोरोन कहर खुल्न साथ आफ्नो जन्मभुमि फर्किने बताउछन् ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑