देशपाेष्ट । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सुरेन्द्र हमाललाई लुम्बिनी प्रदेशसभा दलका नेता विरेन्द्र कुमार कनौडियाले हटाएका छन् । हामलको स्थानमा फखरुद्दिन खानलाई नयाँ प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । नवनियुक्त खान गत निर्वाचनमा रुपन्देही- ५ ख बाट प्रत्यक्ष निर्वाचित भएका थिए। कनौडियाले हटाएका हमाल बाँके २ ‘ख’बाट प्रत्यक्षतर्फ विजयी भएका थिए।
कनौडियाले पार्टीको संसदीय दलको विधान २०७४ को दफा ११(१) अनुसार खानलाई नियुक्त गरेको जानकारी गराएका छन्।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]