• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / समाचार

सहयोग सङ्कलन गरि बिरामिलाई हस्तान्तरण

२२ कार्तिक २०७७, शनिबार २०:२६ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ६४७ पटक पढिएको
  •  प्रदिप राई (अभि) देशपाेष्ट संवाददाता । खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा १ याम्खाको रातमाटा निवासी धनशेर राईको बुहारी रबिन राईको धर्मपत्नी दीक्षा लिम्बु राईको अचानक रगत बग्ने भएर बिराटनगर स्थित नोबेल हस्पिटलमा उपचारको लागि भर्ना गरेको थियो । बिराटनगर स्थित १० दिन सम्म उपचार गराउदा सम्म बिरामी ठिक नभए पछि । काठमाण्डौ रिफर गरियो । तर रगत बढी बगेको हुनाले दिक्षालाई रगत दिनु पर्ने डाक्टरबाट जानकारी गरायो । रगतको आभाब खड्किएको अबस्थामा दिप्रुङ्ग चुईचुम्मा एकता समाजको अथक प्रयास पछि टोलिले रगत उपलब्ध गराई थप उपचारको लागि काठमाण्डौ स्थित सिभिल हस्पिटल ल्याई उपचार गराई रहेको जानकारी समाजका अध्यक्ष गोपल चन्द्र राईले जानकारी दिनु भयो ।अहिले बिरामीको अवस्था क्रमिक रुपमा सुधार भई डिस्चार्ज भयको छ तर ठिक हुन अझै निकै समय लाग्ने हुनाले समाजले आर्थिक सहयोग सङ्कलन गरिरहेको थियो आज सम्म संकलन गरिएको रकम ४८७४९ अठ्चालिस हजार सात सय उन्नचास रुपैया पिडित बिरामी लाई सस्थाका अध्यक्ष गोपाल चन्द्र राई,उपाध्यक्ष मिलन कार्की , सचीव नवराज रोका , सक्रिय सदस्य कुमार बाबू बस्नेतको सहभागीतामा हस्तान्तरन गरेको छ ।यस दिप्रुङ एकता सेवा समाज ले यस्ता समाजिक भावानाले धेरै आफ्नो गाउपालिकाको जनसामुदायलाई सहयोग गर्दै आएकोछ । छोरम्बु निवासी मृगौला रोगी सरिता तामाङ तथा महेन्द्रोदय आधारभुत बिधालय लिलिम्मा याम्खाका
    शिक्षक जय प्रकाश सुबेढी मिर्गौला तथा उच्छ रक्तचाप पिडित लाई आर्थिक सहयोग जुटाई उपचार गराएको थियो। अहिले सम्म धेरै लाई सहयोग सङ्कलङ्न गरि पिडित लाई सहयोग गरेको छ । दीक्षा लिम्बू राईको अभियान बन्द गरियको र नयाँ बिरामी खोटाङ दिप्रुङ चुईचुम्मा गाउपालिका १ टेम्मा रिभुका उच्च( रक्तचाप भयका बिपन्न बर्गका बृद्ध किशोर राईको अभियान आज कै मिति देखि सुरु गरियको जानकारी सस्थाका सचिब नबराज रोकाले जानकारी दिनु भयो । साथै सचिब रोकाले सम्पुर्ण सहयोगी दाताहरुसग राईलाई सकेको शैक्षिक सहयोग गर्न र हाम्रो यो माहन अभियानमा हातेमालो गर्दै सहयोग गर्न सम्पुर्ण जिल्ला बासी आमा( बुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई अपिल गरिएको जानकारी सस्थको सचिब रोकाले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑