• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / खेलकुद

दिल्ली र हैदरावाद फाइनल प्रवेशको लागि आज भिड्दै, यस्तो छ दुबै टिमको संभावित प्लेइङ ११

२३ कार्तिक २०७७, आईतवार ०८:४७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ३९१ पटक पढिएको
  • देशपाेष्ट । यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज दोस्रो क्वालिफायरअन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् । यी दुई टिमबीचको यो म्याच नेपाली समयका अनुसार साँझ ७ः१५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।

    हालसम्म आईपीएलको फाइनलमा पुग्न नसकेको दिल्ली हैदराबादविरुद्ध सकेसम्मको बल प्रयोग गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध हारेको दिल्ली हैदराबादविरुद्ध गल्ती नदोर्‍याउने लक्ष्यमा हुनेछ ।

    जारी सिजनको लिग चरणमा दिल्लीले १४ मध्ये ८ खेलमा जित र ६ खेलमा हारको सामना गरेको थियो । दिल्ली १६ अंकका साथ शीर्ष दुईमा रहँदै क्वालिफायर वानमा प्रवेश गरेको थियो । तर, क्वालिफायर वानमा मुम्बई इण्डियन्सविरुद्ध पराजित भए पनि दिल्ली इलिमिनेटरमा विजेता बनेको हैदराबादसँग फेरि क्वालिफायर म्याच खेल्न लागेको हो ।

    हैदराबादले आईपीएल २०२० मा लिग चरणका १४ मध्ये समान सातमा र सातमा जित हासिल गरेको थियो । हैदराबाद १४ अंकका साथ प्लेअफमा प्रवेश गरेको थियो । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई हराउँदै क्वालिफायर टुमा पुगेको हैदराबाद पछिल्लो समय लयमा देखिएको छ ।

    सुरुवात म्याचमा लय नदेखाएको हैदाबादले पछिल्ला चार खेलमा भने लगातार जित हासिल गरेको छ । लिग चरणका दुबै खेलमा हैदराबादविरुद्ध दिल्ली पराजित भएको थियो । दिल्लीले सुरुवात म्याचमा राम्रो प्रदर्शन गरे पनि फाइनल पुग्ने बेला भने खराब लय देखाएको छ । उसले पछिल्ला ६ खेलमध्ये एक म्याचमा मात्र जित हासिल गर्न सफल भएको छ ।

    दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), शिमरोन हेटमायर/सन्दीप लामिछाने, ऋषभ पन्त, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन आश्विन र एनरिक नोर्टजे ।

    हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), श्रीवत्स गोस्वामी, मनीष पाण्डे, केन विलियम्सन, प्रियाम गर्ग, जेसन होल्डर, अब्दुल सामद, राशिद खान, शहबाज नदीम, सन्दीप शर्मा र थांगारासु नटराजन ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑