देशपाेष्ट । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण देखिएको छ । धमलाले आफूलाई कोरोना संक्रमण भएको आइतबार साँझ फेसबुकमार्फत जानकारी दिएका हुन् । कन्ट्याक्ट ट्रेसिङको आधारमा आइतबार गराएको कोभिड–१९ को स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको धमलाले बताएका छन् ।
संक्रमण देखिएपनि आइतबार साँझबाट होम आइसोलेसनमा बसेको उनले जानकारी गराएका छन् । आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सतर्कता धमलाले आग्रह गरेका छन् । आफूले छिट्टै संक्रमणलाई परास्त गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]