• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अपराध

हत्याकाे १६ वर्ष पछि हत्यारा पक्राउ

२४ कार्तिक २०७७, सोमबार १७:४६ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ५१७ पटक पढिएको
  • देशपाेष्ट । १६ वर्ष अगाडी चितवनमा एकजनाको हत्या गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कठराका जीवन लोहनीको हत्या संलग्न भई फरार रहेका झापाका रामकुमार गिरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
    काठमाडौँ रानीबारी बस्ने लोहनीको हत्या आरोपमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारीका ३३ वर्षीय गिरीलाई भक्तपुर चाँगुनारायण नगरपालिकाबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुअ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए । पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको र म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको महाशाखाले जनाएको छ ।
    के थियो घटना ?
    २०६१ माघ ११ गतेको घटना हो । त्यतिबेला रानीबारी बस्दै आएका जीवन लोहनीले प्रकाश लामाकाे कानमा लगाएको मुन्द्रा मागेका थिए । प्रकाश लामाले मुन्द्रा नदिएपछि सोही विषयमा विवाद हुँदा लोहनीले लामालाई कुटपिट गरेका अनुसन्धानबाट खुलेको छ ।
    लामालाई कुटपिट गरेको निहुँमा पक्राउ परेका गिरीसहितको टोलीले लोहनीलाई कुटपिट गरे । कुटपिटको क्रममा केही दिनपछि लोहनीको उपचारको क्रममा मृत्यु भयो । लोहनीको मृत्युमा संलग्न गिरीलाई अदालतले २०६४ असार ११ गते दोषी ठहर गर्दै कैद सजाय तोक्यो ।
    अदालतको आदेश लगत्तै गिरी फरार भए । अदालतको आदेशपछि भित्रभित्र सेटिङ मिलाएर गिरी खाडी मुलुक (विदेश) गए । अनुसन्धानको क्रममा गिरी ५ वर्षभन्दा बढि विदेशमा बसेर नेपाल फर्किएका गिरी लुकिछिपी बसे ।
    नेपालमा बस्दा गिरीले आफूलाई सनोज गिरी, हरि गिरी भन्दै लुकिछिपी हिँड्थे । सोही क्रममा प्रहरीले पछ्याउँदै जाँदा सोमबार गिरीलाई भक्तपुरको चाँगुनारायणबाट महाशाखाको टोलीले पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑