• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / समाचार

द्विपक्षिय सम्बन्ध सुधारको लागि भारतिय विदेश सचिव नेपाल आउँदै

२५ कार्तिक २०७७, मंगलवार ०९:५८ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६२७ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाै । भारतले अतिक्रमण गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालले आफ्नो भूभागमा समेटेको राजनैतिक नक्सा प्रकाशित गरेपछि चिसिएको नेपाल–भारत सम्बन्ध सुधार्न प्रयास भएरहेको संकेत देखिन थालेको छ । लामो समय दुई देशत्रीचको संवादहिनतालाई भंग गर्दै उच्च स्तरिय राजनैतिक भ्रमणहरु हुन थालेका छन् ।

    केहि समय अगाडी भारतिय गुप्तचर निकाय “र” प्रमुख सामन्त गोयलको नेपाल भ्रमण लगत्तै भारयिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले नेपालको औपचारिक भ्रमण गरेका थिए । यहि क्रममा द्विपक्षिय सम्बन्ध सुधार गर्न अब भारतिय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् ।

    भ्रमणको मिति भने तय नभइसकेको परराष्ट्र स्रोतको भनाइ छ । ‘भ्रमणका लागि केही अघिदेखि नै छलफल जारी थियो, तर, मिति नै टुंगो लागिसकेको छैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने ।

    भारतीय सञ्चारमाध्यमहरुले भने श्रृंगलाको नेपाल भ्रमणको मिति नै तय भइसकेको जनाएका छन् । भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा जाने उल्लेख गरेको छ । तर, नयाँदिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका सम्बन्धमा औपचारिक जानकारी नआएको बताएको छ । ‘हामीलाई अझैसम्म औपचारिक जानकारी आएको छैन,’ दूतावासका प्रवक्ता हरि ओडारीले जानकरी दिए ।

    भारतीय विदेश सचिव श्रृंगलाको आसन्न नेपाल भ्रमणलाई काठमाडौंसँगको ‘इन्गेजमेन्ट’ सघन बनाउँदै जाने दिल्लीको प्रयासका रुपमा हेरिएको छ । अघिल्लो साता मात्र भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेको तीन दिने भ्रमणका लागि काठमाडौं आएका थिए । त्यसैगरी कात्तिकको पहिलो साता भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलले पनि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएका थिए । द हिन्दुस्तान टाइम्सले पनि श्रृंगलाको भ्रमणलाई एक वर्षयता अन्त्य खराब बन्न पुगेको दुई देशबीचको सम्बन्ध सुधारका लागि दिल्लीले प्रयास थालेको संकेत रुपमा उल्लेख गरेको छ ।

    गत वर्ष पुसमा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रृंगलाले पहिलो पटक आफ्नो निकट छिमेकी मुलुकको भ्रमण गर्न लागेका हुन् । अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं–दिल्लीबीचको दूरी थप बढ्न गएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑