देशपाेष्ट/काठमाण्डाैं । नेपाली कथानक चलचित्र ‘साइँली’ युट्युबमा रिलिज भएको छ । गतवर्ष हल रिलिज भएको चलचित्र ‘साईली’ दीपावलीको अबसर पारेर युट्युबमा रिलिज भएको हो ।
‘साइँली’मा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा प्रेम, परिवारमा गरिबीले सिर्जना गर्ने समस्यालाई चलचित्रे उठान गरेको छ । चलचित्रको कथा निर्देशक स्वयंले लेखेका हुन् ।
चलचित्रलाई ओआरएस डिजिटलले आफ्नो आधिकारिक युट्युब च्यानलमा रिलिज गरेको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]