• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 21, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / मनाेरञ्जन

नबिन चाम्लिङ्ग राईको ‘परदेशी जिवन’म्युजिक भिडियाे सार्वजनिक

२६ कार्तिक २०७७, बुधबार १४:३७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ६९८ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । नबिन चाम्लिङ राईको ‘परदेशी जिबन’ गीत सार्बजनिक भएको छ । यस गीत मेरो अनलाइन टिभिको अफिसियल युट्युब च्यानलबाट म्युिजक भिडियो आज सार्बजनिक भएको हो ।
    ‘परदेशी जिबन’ गीत प्रदेशमा बसेर गीत मार्फत स्वदेशमा भएको मायाको याद पोखेको छन, आफ्नो माया दोबाटोमा बसेर आफुलाई कुरेको कुरा गीत मार्फत गरिएको छ । यो गीत परदेशीकाे पिडा र गीतमा गाउ घर, मेलापात, हाट बजार, प्रकृती र सच्चा प्रेमलाई नयाँ माैलिक भाकामा गीत ल्याइएकाे हाे ।
    नबिन चाम्लिङ राईले नेपाली सांगीतिक आकाशमा एक पछि अर्को नयाँ गीत र संगीत दिदै बहुप्रतिभा देखाई रहेको छन । सार्वजनिक भिडियोका गीत रचना र संगीत नबिन चाम्लिङ राईको रहेको छ । यस गीतमा संगित संयोजन र स्वर सदाबहार गायक कृष्ण भक्त राईको रहेको छ । म्युजिक भिडियोको परिकल्पनाकार देवान चाम्लिङ्ग राई, भिडियो निर्देशन गणेश ईशाराले गर्नुभएको हो । म्युजिक भिडियोमा गणेश ईशारा, सुरती हाङखिम राई, सुगरा ईशरा, इन्द्र आले मगर, रिक्षा बुढाथाेकी मगर, सजना भण्डारी र रिना बुढाथोकी मगरको अभिनय रहेको छ । भिडियो छायांकन तथा सम्पादन रबिन थापा मगरले गरेका हुन् । साचो र मुन्धुमी मायालाई याद गर्दै चाडपर्ब आउँदा धेरै याद गरेको कुरा गीत मार्फत राईले दिएका छन ।
    गीतकार तथा संगीतकार नबिन चाम्लिङ राई झापामा २०२८ सालमा पापा धनपती चाम्लिङ राई र आमा भक्त कुमारी चाम्लिङ राईको जेठो छोरो रुपमा जन्मिएका हुन । वहाँको परिवारमा श्रीमती र २ छोरिहरु रहेका छन । दमक बहुमुखी क्याम्पस झापाबाट ब्याच्लर अफ बिजिनेस स्टडी अध्ययन गर्नु भएका राई गीतकार तथा संगीतकार साथै समाजसेवी समेत हुनुहुन्छ । उहाँ २००७ देखि हङकङमा रहदै आउनु भएको छ
    सार्वजनिक गीत किङ्स स्टुडियोमा रेकर्ड गरिएको गीत राजु कार्किले मिक्सिंग गरेका हुन् । यस गीतको अडियो मुन्धुमस्टार टि.भी.बाट २२ अक्टोबरमा सार्वजनिक भएको थियो ।
    यस गीतमा एरेन्ज कृष्ण भक्त राई र रेकोर्डिस्ट मनोज साङ्साेङ राईले गरेका हुन । साथै नबिन चाम्लिङ राईको संगीतमा बाँकी चार वटा गीतहरु छिट्टै बजारमा ल्याउने तयारि गरिरहेका छन ।
    हेर्नुहाेस भिडियाे
    https://www.youtube.com/watch?v=xdi9EN07EJU

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    पुर्बको साक्षत माता मझुवा कालिकाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    What are a Mistress: description, Top Tips, areas, Advantages – [month] 2023

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    शिक्षा विधेयक

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सम्बन्धित खबरहरु

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन

    खोटाङका दुई बसपार्क उपयोग विहिन, आचार्य गाउँ बर्स पार्क सरोकार संस्थाले बुझाए ज्ञापन पत्र

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑