देशपाेष्ट/काठमाण्डाैं । पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् ।
पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामालाई बियरको बोत्तल प्रहार गरी हत्या गरिएको हो । बियरको बोतलले हानी कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई प्रहरीले पक्राउ गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]