देशपाेष्ट/काठमाण्डाैं । ललितपुरको ग्वार्कोमा फोहोरमैला संकलन गर्ने ठाउँमा शुक्रबार आगलागी भएको छ ।
ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागी चार वटा दमकलको सहायतामा निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईले जानकारी दिए ।
आगलागीबाट अन्य भौतिक क्षति भएको छैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]