• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / विचार/ब्लग

खोटाङकी महिला गीतकार चर्चाकाे शिखरमा

२९ कार्तिक २०७७, शनिबार २०:११ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • १२८५ पटक पढिएको
  • प्रदिप राई/  गीत संगीकको कुरा गर्ने बित्तिकै हामी मानवजातीलाई अर्कै अनुभवको अनुभुती हुन्छ । गीत संगीत मन नपराउँने व्याक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनमा  उत्पन्न हुन्छ । मनोरन्जनको मुख्य स्रोतको रुपमा गीत र संगीतलाई लिने गरिन्छ । यो शताब्दीको संघारमा गीत गितको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । गीत संगीतको परिभाषा गर्ने कुनै शब्दकोषमा व्यापक शब्दनै पाइन्न ।
    आफ्नो माटोमा रहेर केही गर्ने सोच हुँदा हुँदै पनि बाध्यता भित्र प्रवासिन बाध्य लाखौं नेपालिहरु मध्येकी पात्र प्रज्ञा राई पनि एक हुन।  प्रवासको बसाई जिवनको उतारचढाव अनि पीडा बेदनाको छालहरुको सागरमा तैरिदै जीवनका अनेकौं दौडानमा निरन्तर दौडिरहदा  उनले मनका बह कागजी रुपमा लेख्न सुरु गरिन् । त्यही शब्दहरु आज गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली गीत संगीत क्षेत्रमा अहिलेका चर्चित गीतकारका रुपमा चिनिदै आएका प्रज्ञा राईको बारेमा केही लेख्न मन लाग्यो ।
    समय निष्ठूरी अनी बलवान छ तर यस्को महत्व बढी छ । बतासे १ दिनुवा खोटाङमा पिता नरहरी राई र माता भक्तलक्षी कुमारी राईको कोखबाट जन्मनु भएकि राई आज युकेमा रहेर गीत संगीतको दुनियामा निकै अगाडी अग्रसर रहेको पाईेएको छ । बिगत लामो समय देखी विभिन्न किसिमको गीत कोर्दै गीत सङ्गितको क्षेत्रमा क्रियाशिल राईको कुनै नौलो नाम होइन ।
    राई सानैदेखी गीतहरुमा रुचि राख्ने गर्थिन्र । राईका हाल चर्चाको शिखर चुम्न सफल गीत ” धरतीमा फुल फुल्छ आकाशमा जुनातारा, संसारमा अजमबरी रही दिने को पो छ र सारा गीत बजारमा आईसकेका छन् । उनका गीतहरू Goto Centre बाट सुन्न सकिन्छ ।
    तोरेम्पा हाङको संगीत अनि बिजय अधिकारिको स्वारमा सजिएकाे गीत धर्तीमा फूल फुल्छ बाेलकाे गीत अहिलेको चर्चित छ । उहाको लेखाइमा अझ निरन्तरता बढोस अझ नयाँ गीतहरु सुन्न पाउने आशा राखौ जय गीत जय सङ्गित ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑