• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 30, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / प्रबिधि

तिब्र गतिको ‘हाइपरलुप’ सफल परिक्षणः के भविष्यमा विमानहरु विस्थापित हालान् ?

४ मंसिर २०७७, बिहीबार २१:०७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ३९३ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । अत्याधुनिक प्रविधिबाट निर्मित ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण सफल भएको छ । अमेरिकी कम्पनी भर्जिनद्वारा सञ्चालन गरिएको यो परियोजना नेभाडास्थित मरुभूमीमा निर्माणको क्रममा रहेको छ । ‘हाइपरलुप पड’ भनेको भविष्यमा आधारित नयाँ युगको अत्यन्तै तिव्र गतिमा चल्ने सवारी साधन हो जुन रेल र विमान भन्दा पनि छिटो चल्न सक्छ । चुम्बकीय प्रणाली मार्फत यसलाई एक विशेष किसिमको ट्युब भित्र चलाइन्छ ।

    यसको ट्रायलमा कम्पनीकै दुईजना स्टाफलाई यात्रु स्वरुप चढ्न लगाइएको थियो जसपछि ५०० मिटरको ट्रयाकलाई सो हाइपरलुपले १७२ किलोमिटर प्रति घण्टाको रफ्तारमा १५ सेकेन्डमै दुरी पार गरेको हो । तर कम्पनीले यसको गति अझ बढाएर एक हजार किलोमिटर प्रति घण्टा बनाउने लक्ष्य राखेको छ ।

    हाइपरलुप बनाउन प्रयास गर्ने भर्जिन एउटा मात्र कम्पनी होइन तर यसअघि कसैले पनि तिनमा वास्तविक यात्रु राखेर परीक्षण गराएको थिएन । कम्पनीमा उपभोक्ता अनुभव विभागकी निर्देशक सारा लुचेन यसको पहिलो यात्रुका रुपमा सवार थिइन् जसले आफ्नो अनुभूति मानसिक र शारीरिक दुवै रुपमा अत्यन्तै उत्साहजनक भएको बताइन् । उनी र प्राविधिक अधिकारी प्रमुख जोश गिगेलको सो यात्रा अत्यन्तै राम्रो भएको र बीचमा कतै केही अवरोध नभएको बताए । लामो ट्रयाक भएकाले अकस्मात् एकदम छिटो कुद्दा एकछिन अनौठो भएको तरपनि उनीहरु दुवैमध्ये कोही बिरामी परेनन् ।

    यस किसिमको कन्सेप्ट पहिले टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ल्याएका हुन् तर धेरैले यसलाई असम्भव र ‘साइन्स फिक्सन’ भनेर आलोचना गरेका थिए ।

    अहिले भर्जिन हाइपरलुपले दुबइ र आबुदाबीको बीचमा १२ मिनेटको कनेक्सन निर्माण गर्ने सम्भावित योजना बनाइरहेको छ जसलाई साधारण सवारी साधनबाट यात्रा गर्दा १ घण्टा भन्दा बढी समय लाग्छ ।

    लुचेनले यस परियोजनाका कठिनाइहरु स्वीकार गर्दै भनिन्, “अवश्य पनि यो संरचनाका लागि धेरै तयारी र लागत् आवश्यक पर्छ तर मानिसहरुले यो सम्भव छैन भन्दाभन्दै पनि हामी यति ठूलो जोखिम उठाइरहेका छौँ । किनकी मानिसहरु आगामी युग, भविष्यको यातायात प्रणालीबारे अहिले अधिक चासो दिइरहेका छन् । अवश्य पनि हामीले हिजोकै सवारी साधनहरुमा सुधार ल्याउन र निर्माण गरिरहन सक्छौँ या केही नयाँ बाटोको खोजी गरि समस्या समाधानमा लाग्न सक्छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Top 9 Most Widely Used Hangouts For Single BBW In Milwaukee In 2023

    Experience the very best bicurious hookup webpage

    शनिदेव महाराजको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Young Lady Senior Man Adult Dating Sites | Senior Younger Dating

    Dallas Hookup — 3 effortless websites discover everyday gender lovers

    Uncover the secrets of effective chinese dating

    Finest Spots In Order To Meet Women In Lagos & Dating Guide – WorldDatingGuides

    what’s couple looking for female?

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    सुमो चालक मृत फेला प्रकरण

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    सम्बन्धित खबरहरु

    खोटाङ : सहमती पछी सुमो चालक आचार्यको  शव आफन्तले लिए जिम्मा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑