• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Fri, 22, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / स्थानीय तह

रोजगारी गुमाएर स्वदेश फर्किएकालाई कृषि सामाग्री प्रदान

५ मंसिर २०७७, शुक्रबार १६:१२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १२ मिनेट
देश पोस्ट
  • ७३७ पटक पढिएको
  • देशपाेष्ट/काठमाण्डाैं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई कृषि सामाग्री वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई आफ्नै ठाउँमा कृषि कार्यको व्यवसायिक उत्पादन गरि स्वरेजगार बनाउन नगरपालिकाले कृषि सामाग्री वितरण गरेको हो ।

    दिक्तेलमा आयोजित एक कार्यक्रममा नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कृषि विकास सम्बन्धी (नेपाल कृषि सेवा विकास कार्यक्रम–प्रयास नेपाल)बाट हस्तान्तरित कार्यक्रम अन्तर्गत बिहीबार  स्वदेश फर्किएका युवाहरुलाई व्यवसायिक कृषि खेती गर्दा आवश्यक पर्ने विषादीसहित थोपा सिचाईँ सेट, आईएम सामग्री, सिलपौलिन प्लाष्टिक टनेल लगायतका सामग्री र सिंचाइ पोखरीका लागि प्लाष्टिक सहयोग कार्यक्रम अन्तर्गत २० जनालाई व्यवसायिक तरकारी खेती गर्नलाई बर्षाको पानी संकलन गर्न प्लाष्टिक वितरण गरिएको हाे ।

    व्यवसायिक कृषिमा युवाहरुको आकर्षण बढाई स्थानिय स्तरमा नै रोजगारी सिर्जना गरि दिगो आर्थिक विकासको अवधारणा अनुसार स्वदेश फर्किएका युवाहरुलाई गाउँमै कृषि पेशामा स्थापित गराउन  उक्त कृषि सामग्री उपलब्ध गराएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।

    व्यवासायिक कृषि खेतीको लागि माटोको गुणस्तर पहिचान गरि माटो अनुसारको उपर्युक्त बालि लगाउन प्रत्येक वडामा माटो परिक्षण आवश्यक भएको र त्यसका लागि नगरपालिकाले प्रत्येक वडालाई मङ्सिर ६ गते माटो परीक्षण मेसिन प्रदान गरिने पनि मेयर रिजालले बताए ।

    कृषि सामाग्री वितरण कार्यक्रममा उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत टेकथान दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    (तस्विरः उपमेयर विणा देवी राईको फेसबुकबाट)

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    5 finest matchmaking programs for Pros (2023) – 100per cent Free Sites

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    गोरखाको प्रशिद्ध माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Find the love you deserve

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    पत्रकारिता पुरस्कार

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    बालसेवा समाज नेर्पा खोटाङ

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोखानेपानीसिँचाई

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    केपिलासगढी गाउँपालिका

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    संविधान दिवस

    खोटाङमा संविधान दिवसको अवसरमा संविधान वाचन

    सम्बन्धित खबरहरु

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन सकिएन :मन्त्री मेन्याङ्बो

    एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुनेलाई  १/१ लाख नगद पुरस्कार

    डडेल्धुरामा एक युवतीमाथि सामुहिक बलात्कारको आरोपमा चार जना पक्राउ

    शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आन्दोलनमा, खोटाङ बाट मात्र ५०० शिक्षक राजधानीमा

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑