देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको कात्तिक २७ गते र मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निणर्यहरु आज सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक प्रेस ब्रिफिङ मार्फत मन्त्रिपरिषदको बैंठकले गरेको विभिन्न निणर्यहरु सार्वजनिक गरेको हो ।
सरकारका निणर्यहरुमा : सुक्खा बरदरगाह भन्सार कार्यालय सीर्सीया पर्सा विस्तारको लािग सुक्खा बरदरगाह
भन्सार कार्यालय र एकीकृत जााँच चौकी (ICP) को बीचमा रहेको करिब ६२ बिघा क्षेत्रफलको जग्गा अधिग्रहण गर्न स्विकृती प्रदान दिने, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७७ स्विकृत गर्ने ,स्वास्थ्य संस्था प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्विकृत प्रदान गर्ने आदि निणर्यहरु सार्वजनिक भएका छन् ।
मन्त्रिपरिषद् निर्णय – कात्तिक २७ हेर्न याँ क्लिक गर्नुहोस
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]