देशपाेष्ट/काठमाण्डाैं । आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ। प्रायः सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ। तर, एक दिन अघि नै मन्त्रिपरिषद् बैठक बसेको हो।
अहिले बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। बैठकमा सबै मन्त्री उस्थित रहेका छन्।
मन्त्रिपरिषद् बैठकका एजेन्डाबाट कुनै जानकारी दिइएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति मन्त्रीहरुलाई बैठक बस्न लागेको जानकारी दिएका थिए।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]