देशपाेष्ट/काठमाण्डाैं । सामान्यतया हामी लास वा मुर्दाको नाम सुन्ने बित्तिकै डराउने गर्छौ । अझ मसानघाटमा बस्नु पर्यो हाम्रो सातो नै जाने गर्छ । तर संसारमा यस्तो पनि देश रहेको छ, जहाँ मुर्दासँग केहिबेस बस्ने मात्र होइन विवाह नै गरिन्छ ।
यूरोपको सबैभन्दा ठुलो देश फ्रान्सको अनौठो कानून अनुसार यहाँका मानिसहरु मृत महिला वा पुरुषसँग विवाह गर्दछन् ।
मृत व्यक्तिसँग विवाह गर्न कानून अनुसार राष्ट्रपतिको अनुमती लिनु पर्ने हुन्छ । राष्ट्रपतिले विशेष परिस्थितिमा मात्र मृतकसँग विवाह गर्न अनुमति दिन्छन् ।
फ्रान्सको केही विशेषताहरुको पनि चर्चा गरौँ । फ्रान्समा अन्य देशको तुलनामा महिलाहरु दीर्घायु हुने गर्दछन् । यस देशमा महिलामाथि हुने अत्याचारको घटना लगभग शुन्य छ ।
फ्रान्समा पनिरको मात्र ४ हजार ७ सय बढि परिकार बनाइन्छ । यसका साथै अप्रिल फूल र इसाईहरुले विवाहमा लगाउने सेता सुटको परम्परा सन् १४९९ मा फ्रान्सबाटै भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]