देशपोष्ट/काठमाण्डौं / आफुले माया गरेको प्रियसिलाई ब्रेन ट्युमर रोगले ग्रस्त पारे पछि प्रियसि टाढा हुन खोज्दा विभिन्न शङ्का उत्पन्न हुन्छ । अन्तत प्रियसिले सदाको लागि छोडेर जान्छ यस्तै पीडा भाब बोकेको बियोगान्त यस गीत प्रतिभावान साथै मीठो स्वरको धनी गायक रोशन राई ( पालुवा स्टार) को स्वर मा सजिएको छ ।
जसमा सन्तोष जंग थापाको रचना र आशिक राईले संगीत भर्नु भएको छ । एरेन्ज केबि भट्टराई रेकोर्डिस्ट सुबास कुटुनीको रहेको छ । अडियो सम्पादन गोबिन्द सोनिले गर्नु रहेको छ र यस गीत लाई एक्सन रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको छ । गीतमा अभिनय – मुना राई, प्रदिप राज ओझा, टम्पशेर राई, रन्जु राई र सन्तोष जंग थापा नै रहेको छ ।
भिडियो निर्देशन संगीतकार स्वयम् आशिक राईले नै गरेका छन् भने छायांकन राम कृष्ण चौलाले गर्नु भएको छ । साथै भिडियो सम्पादन जोन राईले गरेका छन् ।
भिडियो हेर्न यो लिंकमा जानुहोला
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]