देश पोष्ट /काठमाडौं । आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएको नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचक ३००० पुगेपछी सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको थियो । पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को महामारीको बेलामा पनि घरमै बसेर अनलाइन कारोबार गर्न सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]