देश पोष्ट /काठमाण्डौं । नेपाली काँग्रेसका सभापती तथा गठबन्धनका नेता शेर बहादुर देउवा प्रधानमन्त्री नियुक्ती भए लगत्तै संघिय सांसदको अधिबेशन संगै बिश्वासको मत दिने क्रममा एमाले सांसदहरु तित्तर बित्तर भएकाछन् ।
एमाले पार्टी अध्यक्ष के.पी.शर्मा ओली र बरिष्ठ नेता माधब कुमार नेपाल पक्षका सांसदहरु को कुन कित्तामा देखिए हेर्नुहोस् ।
देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद : प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी
तटस्थ बसेका माधव नेपालका सांसद : घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे ।
देउवालाई मतदान गर्ने माधव पक्षका सांसद: माधव नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपाने रहनु भएकाे छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]