• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

७ भाद्र २०७८, सोमबार ११:२५ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • ६०५५ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । जिल्लाको शैक्षिक आन्दोलनको धरोहर एबं राजनितीकर्मी शुभसेर राईको देशबसानले खोटाङको शैक्षिक तथा राजनितिक इतिहाँसमा अपुरणिय क्षती पुगेको छ ।

    २००६ साल श्रावण २७ गते जन्मनु भएका राईको पालामा बार्षिक हिँउदमा शिक्षक खोजेर बारीमा चित्राले बारेर पढ्नु पर्ने पछी औपचारिक शिक्षा लिएर २०२४ सालमा एस.एल.सी परिक्षा उतिर्ण गरेसंगै लिकुवा पोखरीको तत्कालिन बिणा प्रा.बि.मा अध्यापन गराउदै पछि सहयोगी प्रा.वि. र पछिल्लो समया श्री चम्पावती मा.वि बाट अबकास प्राप्त गर्नु भएका राईको  उच्च  रक्त चापको कारण भाद्र ५ गते असामयिक निधन भएको परिवारिक श्रोतले जनाएको छ ।

    खोटाङको शैक्षिक आन्दोलनको नेतृत्व गर्दै २०३८ साल बैशाख २ गते देखी नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको ४ पटक सम्म अध्यक्षको जिम्मेवारी बहन गर्नु भएका पुर्ब शिक्षक राईको देहबसानले खोटाङको शैक्षिक एबं राजनितिक इतिहाँसमा अतुलनिय क्षती पुगेकोले मृतक राईको पार्थीव शरिरमा सम्मान स्वरुप झण्डा ओढाउने क्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनले ५० हजार रुपैयाको अक्षय कोष निर्माण गर्ने संगठनका अध्यक्ष मनकाजी राईले घोषणा गर्नु भएको छ ।

    नेपाली साहित्यको कविता बिद्यामा कलम चलाउनु हुने राईको उ बेलै राजनितिक चेत भएका कारण नेकपा एमालेको पुर्ब जिल्ला कमिटी सदस्य,जिल्ला कमिटी सल्लाहकार हुँदै १ नं.प्रदेश कमिटीको सल्लाहकार समेत रहेर कुशल राजनैतिक अभिभाबकको भुमिका निर्वाह गर्नु भएको अभिभाबकको निधनले बदलिंदो राजनितिक अबस्थालाई समेत अतुलनिय क्षती पुगेको नेकपा एमालेको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले बताउनु भएको छ ।

    श्रीमती एबं २ छोरा २ छोरीका अभिभाबक समेत रहनु भएका राईका ज्येष्ठ सुपुत्र देवविक्रम राई बुबाबाटै अभिप्रेरित भएर आँफुले पनि शिक्षण पेशा हुँदै मुलधारको राजनितीमा प्रबेश गरी नेकपा एमालेको जिल्ला पार्टी सचिबको रुपमा क्रियाशिल रहेको बताउनु भएको छ ।
    https://www.youtube.com/watch?v=jx4JvdYaQ_A&t=23s

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑