देश पोष्ट/ काठमाडौं । नेकपा एमाले पार्टी बिभाजन भएपछी माधब नेपालका पृय पात्र भनिएका भिम आचार्य नेपाल नेतृत्वको नेकपा एकिकृत समाजबादीमा नखुले पछी मूख्यमन्त्रीको लागि सहयोग गर्न नसक्ने नेपाल श्रोतले जनाएको छ ।
१ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि आफूलाई सहयोग गर्न भन्दै एमाले सचिव रहेका भीम आचार्य कोटेश्वस्थित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको निवास पुग्नु भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनु भएको छ ।
प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गर्नु भएपछी उक्त पद प्राप्तिका लागि नेपालको सहयोग माग्नका लागि गत शनिबार बिहान नेपाल निवास नै आचार्य पुगे पनि आचार्यलाई सघाउने विषय अहिले सम्भव नरहेको जवाफ नेता नेपालले दिएको नेपाल निकट स्रोतले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]