देश पोष्ट/ खोटाङ । नेपाली बजारमा बुधबार सुनको मूल्य४०० ले घटेर तोलाको ९१ हजार ५०० सयमा कायम रहेको छ। मंगलबार सुन ९१ हजार ९०० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]