देश पोष्ट/ खोटाङ । खोटाङमा कोभिड–१९ को संक्रमण फैलिन थालेका छ । शुक्रबार खोटाङका दुई गाउँपालिकामा संक्रमण पूष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रावाबेँसी गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा १/१ जनालाई संक्रमण पूष्टि भएको हो ।
रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका २८ वर्षीय पुरुषलाई संक्रमण पूष्टि भएको हो । सो गाउँपालिकामा बिहिबार ७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जना पुरुषलाई संक्रमण पूष्टि भएको थियो ।
जन्तेढुंगा गाउँपालिकामा गाउँपालिकाकै एक पुरुष कर्मचारीलाई संक्रमण देखिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]