देश पोष्ट /खोटाङ । मोरङमा साथीको हत्या आरोपमा आइतबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कटहरी गाँउपालिका–३ का ३८ वर्षीय शेखर राजवंशीलाई २८ वर्षीय झप्पु भनिने अशोक ऋषिदेवको हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
झगडाको क्रममा कुटपिट हुँदा ऋषिदेवको मृत्यु भएको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]