देश पोष्ट खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका–३ लामिडाडाको वडाध्यक्षमा एमालेका उम्मेदवार बिरेन्द्र मगर विजयी भएका छन् । मगरले निकटतम प्रतिद्वन्दी बिदुर खतिवडालाई ४३ मतले पछि पार्दै विजयी भएका हुन् ।
वडाध्यक्षमा निर्वाचित मगरले ७०७ र खतिवडाले ६६४ मत ल्याएका छ्न। खतिवडा २०७४ को स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
अन्य वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी हुनुभएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]