देश पोष्ट/ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
वडाध्यक्षमा माओवादी केन्द्रका खगेन्द्र राईले ४७९ मत ल्याएर निर्वाचित भएका छन्।
खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी हुंदा अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ विजयी भएका छन्।
यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र केसीले २१६ र राप्रपाका नन्द बहादुर बस्नेतले १९५ मत प्राप्त गरेका थिए।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]