देश पोष्ट/ खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका हुन् ।
उदिमले ३ हजार ७२८ मत ल्याएर विजयी भएका हुन् । एमालेकी कविता राईले भने ३ हजार ६९० मत प्राप्त गरिन्।
उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३ हजार ७३७ मत ल्याएर विजयी भएका हुन् । एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]