• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 03, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / राजनीति

दिप्रुङ चुईचुम्मामा कार्यपालिका निर्वाचनमा एमालेको प्यानल विजयी

१९ जेष्ठ २०७९, बिहीबार १२:०१ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : २ मिनेट
देश पोस्ट
  • ६१२ पटक पढिएको
  • देश पोष्ट/ खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँकार्यपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको छ ।

    गाउँकार्यपालिकाको बुधबार भएको निर्वाचनमा एमालेको प्यानल विजयी भएका छन् ।एमालेको ६ जना उम्मेदवार विजयी भएका हुन् ।

    निर्वाचन परिणाम अनुसार अल्पसंख्यकमा वडा नं ४ वतासेका सुव्बा माझि, दलित महिला सदस्यमा वडा नं १ याम्खाका कला परियार, निर्वाचित महिलाबाट वडा नं ४ बतासेका निर्मला श्रेष्ठ(मकाजु), वडा नं ५ सप्तेश्वर छितापोखरीबाट विमला परियार, वडा नं ६ छितापोखरीबाट स्वस्तीका भुजेल र वडा नं ३ छोरम्वुबाट कुष्णकुमारी राई निर्वाचित भएका छन् ।

    बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ३७ जनप्रतिनिधि निर्वाचित भएका थिए ।

    मतदानमा एमालेको पक्षमा २० मत खसेको थियो भने गठवन्धनको पक्षमा १६ मत खसेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो । एक मत भने बदर भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    शनिदेव महाराजको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Hottest Only Fans Nude Only Fans Nude!

    Only Fan Nudes – Try OnlyFans Site!

    Enjoy faith-based dating with christian singles

    what’s a sugar baby?

    Tiktokers Onlyfans – Only Fans Girls!

    Find real love with asian mature dating

    Thai Boards: Discreet Spot For Exotic Romance

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑