देश पोष्ट /खोटाङ । खोटाङ प्रदेशसभा (क)मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई विजयी भएका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईलाई १ हजार १९२ मतले पछि पार्दै प्रदेश सांसदमा विजयी भएका हुन् ।
बुधबार राती घोषित अन्तिम परिणाम अनुसार पाँचकर्णले १३ हजार १५७ मत पाउँदा विरबलकाजीले ११ हजार ९६५ मत पाएका छन् ।
२०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित उनी २०७० को दोश्रो संविधानसभा सदस्य निर्वाचनमा भने निर्वाचित भएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]