• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / साहित्य

साहित्यकार राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य पुरस्कार

१५ फाल्गुन २०७९, सोमबार ०७:३१ मा प्रकाशित (3 महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
देश पोस्ट
  • २२९ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । पूर्वबाट उदायका बालसाहित्यकार तथा पत्रकार श्रीराम राईलाई काभ्रेको पनौतीबाट प्रकाशन हुने अक्षरमार्ग साहित्यिक पत्रिकाले विष्णुहेम अक्षरमार्ग बालसाहित्य पुरस्कार प्रदान गरेको छ।

    गत फाल्गुण १३ गते काभ्रेको पनौतीमा आयोजित वसन्त काव्य गोष्ठी २०७९ को अवसरमा बालसाहित्यकार राईलाई उक्त सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

    साहित्यकार राईले नेपाली बालसाहित्यमा लामो समयदेखि अनवरत रूपमा कलम चलाउदै आएको भन्दै नगद सहित सम्मानपत्रले सम्मान गरेको अक्षर मार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजुले बताउनुभएको छ ।

    चर्चित बालकथासंग्रह पोलेको मकैका कथाकार राई नागरिक दैनिकमा आबद्ध रहेका छन्। नेपाली बालमनोविज्ञानको क्षेत्रमा कथाका माध्यमबाट सकरात्मक परिवर्तन गर्न सकिन्छ भनेर कथा,लघुकथा लेखनमा लाग्नुभएका राईलाई यसअघि पनि थुप्रै सम्मान प्राप्त भइसकेको जानकारी प्राप्त भएको छ।

    समाज परिवर्तन गर्ने विभिन्न माध्यममध्ये लेखन तथा पत्रकारितामा पूर्वको खोटाङ जिल्लाबाट प्रकाशन हुने भावना साप्ताहिकबाट पत्रकारिताको रेखाङ्कन शुरू गरेका राईले साहित्यमा कविता, गीत,गजल,मुक्तक,हाइकु,कथा र विशेष गरी बालसाहित्यमा बालकथा र लघुकथामा कलम चलाउँदै आउनुभएको छ

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑