देश पोष्ट/ खोटाङ ।बागलुङमा प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ ।
जैमिनी नगरपालिका–२ बनौ बस्ने ४५ वर्षीय केशव नेपालीलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
केशवले आफ्नै बारीमा आलु खन्ने क्रममा ३५ वर्षीया राधा नेपालीको बाउसो प्रहार गरी हत्या गरेको आरोप छ ।
गम्भीर घाइते भएकी राधाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]