• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

लायन्स क्लब इन्टरनेशनलद्धारा साहित्यकार पौडेल सम्मानित

२० फाल्गुन २०७९, शनिबार २०:३० मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
देश पोस्ट
  • ११४१ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । साहित्यकार दिल पौडेललाई साहित्य लेखनद्धारा नेपाली भाषा साहित्यमा योगदान पुर्याय बापत लायन्स क्लब इन्टरनेशनल ले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

    समाजमा कम अवसर पाएका हरूलाई अवसर प्रदान गर्ने, सामाजिक सेवा साथै अन्य कार्यक्रम सञ्चालन गर्दै आएको लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५ आईले राजधानी स्थीत बसून्धरामा रहेको दियालो फुडल्याण्डमा आज आयोजित १८ औं रिजन कन्फ्रेन्सको अबसरमा साहित्यकार तथा समाजसेवी दिल पौडेललाई सम्मान गरेको हो ।

    डिस्ट्रिक्ट ३२५ आई र यस अन्तर्गत रही रिजन चेयरपर्सन लायन सपनी लामा रायमाझीको अध्यक्ष एबं सिएफबि/ओएफएलओ/एलसिआएफ एरिया लिडर राजन लम्साल को प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा साहित्यकार पौडेललाई नेपाली भाषा साहित्यको उच्च शिक्षा लिई सिर्जना,साहित्य र पत्रकारिताको क्षेत्रमा सक्रिय बहुआयामिक ब्यक्तित्व युवा प्रतिभा सम्मान प्रदान गरियको कुरा ब्यक्त भएको थियो ।

    नेपाली गद्य कविता आख्यान,समिक्षा,समालोचना,गीत र पछिल्लो समय आठौं कृतिका रुपमा प्रकाशित ऐलानी घाममा नेपालमै सबैभन्दा धेरै २०७८ वटा हाइकु संग्रह प्रकाशन गरि नेपाली साहित्यमा उल्लेखनिय योगदान पुर्याय संगै सामाजिक सेवामा समर्पित रहेको,२०४८ साल देखी सिन्धुलीको दुधौली एबं बिभिन्न जिल्ला बाट प्रकाशन हुने अखबारहरुमा सम्बाददाता र सम्पादक /प्रकाशक हुँदै हाल निजामती सेवा, दुधौली प्रज्ञा प्रतिष्ठानको अध्यक्ष, दुधौली एफ.एम.को अध्यक्ष समेत रहेर समाज सेवामा योगदान गरेको भन्दै साहित्यकार पौडेललाई सम्मान गरिएको रिजन चेयरपर्सन लायन अध्यक्ष सपनी लामा रायमाझीको भनाई रहेको छ ।

    सम्मान पछी कार्यक्रममा बोल्दै साहित्यकार पौडेलले आँफु जिबित रहेसम्म समाजको बिकृती बिसंगतीको चिरफार गर्न साहित्यको माध्यमबाट निरन्तर कलम चलाउनु का साथै आवाज बिहिनहरुको आवाज को सारथी बन्ने बचनबद्धता ब्यक्त गर्नु भएको छ । उक्त अबसरमा आफुद्धारा सिर्जित २ गजलहरु समेत वाचन गर्नु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑