देश पोष्ट /खोटाङ । धनुषामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लक्ष्मीनिया गाउँपालिका ४ मा गएराति ज १ त ५२४५ नम्बरको ट्याक्टरसँग ठोक्किएर ज १० प ६४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको थियो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार स्थानीय ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सतो साह सुडीको मृत्यु भएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]