देश पोष्ट/ खोटाङ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँलको मृत्यु भएको हो ।
आज बिहान करिब ८ बजे ज१त ३४३६ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]