• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

पुर्बको साक्षत हलेसी महादेवको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।

१६ चैत्र २०७९, बिहीबार ०७:१३ मा प्रकाशित (1 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • १००९ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०७९ चैत १६ गते, बिहीवार, ३० मार्च २०२३ रामनवमी पुर्बको साक्षत हलेसी महादेवको दर्शन गरि तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ । बिनाकारण आफन्त टाढिन सक्छन् । अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । रोकिएका काम प्रारम्भ गर्न सकिनेछ । साँझतिर उद्योग र व्यापारमा फाइदा हुनेछ ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    विभिन्न अवसरले पछ्याउनेछन् । महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ । साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला । अरूको विश्वास गर्दा धोका पाइनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्चिलो कामले कर्जा बढाउला । साँझदेखि पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ । स्वास्थ्यका लागि खानपानको अनुशासनमा रहनुपर्नेछ । कामको नेतृत्व लिनुका साथै मनग्य लाभांश हातपार्ने समय छ ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    श्रमको उचित मूल्य प्राप्त हुनेछ । व्यापारमा पनि केही फाइदा हुनेछ । आम्दानीमा अरूले आँखा लगाउन सक्छन् । आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुन सक्छ । साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला । परिस्थितिवश फजुल खर्च बढ्नेछ ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । साँझतिर आम्दानी राम्रै भए पनि रकम बाहिरिने सम्भावना छ ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साँझदेखि आफ्नो क्षेत्रमा नेतृत्व लिन सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला । दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ । काम देखाएर पनि अरूको मन लोभ्याउन सकिनेछ ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ । साँझतिर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन् । आजको कामले पछि फाइदा हुनेछ । व्यावसायिक काममा चुनौती देखिए पनि साँझतिर घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउन सकिनेछ । व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । अध्ययनमा राम्रो प्रगति गर्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । साँझतिर प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ । पछिका लागि कामको जग बसाउन सकिनेछ । साँझदेखि दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ । स्वास्थ्यका लागि अनुशासनमा रहनुपर्ने समय छ । काममा मुख्य भूमिका रहे पनि लाभांशमा अरूको आँखा लाग्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑