देश पोष्ट /खोटाङ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोर्खा भीमसेनथापा गाउँपालिका वडा नं ७ स्थाई बतन भई हाल काठमाडौँको सामाखुसी बस्ने २७ वर्षीय प्रकाश भट्ट पक्राउ परेका हुन्।
पक्राउ परेका भट्टलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराईएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भट्टलाई चैत १५ गते रामशाहपथबाट पक्राउ गरेको हो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]