देश पोष्ट/ खोटाङ । आज तनहुँ १, चितवन २ र बारा २ मा उपनिर्वाचन भइरहेको छ।
तीनै क्षेत्रमा बिहानैदेखि मतदाता केन्द्रमा पुगेका छन्। बिहान ७ बजेदेखि मतदान सुरू भई अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइनेछ।
अहिलेसम्म शान्तिपूर्ण नै मतदान भइरहेका छन्।
उपनिर्वाचन भइरहेका क्षेत्रमा आज पासबिनाका सवारी साधन चल्न दिइएको छैन।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]