देश पोष्ट / खोटाङ । बैतडीको पाटनमा कुकुरले लग्दै गरेको अवस्थामा मान्छेको टाउको फेला परेको छ ।
पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिटीबाट कुकुरले तान्दै गरेको अवस्थामा मान्छेको टाउको भेटिएको हो ।
गिटीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको खबर आएपछि प्रहरी घटनास्थल गएको हो ।
घटनास्थललाई प्रहरीले अहिले घेरा हालेको र उक्त गिटी कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]