देश पोष्ट /खोटाङ । पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
एकहजार ७१८ वटा नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज ५३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २५२ पुगेको छ ।
आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एघारजना आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]