देश पोष्ट /खोटाङ । संखुवासभाको खाँदबारी नगरपालिका–८, विष्णुधारामा आज बिहान ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका–१, ढोलबाजेका अन्दाजी ६३ वर्षीय यज्ञबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट घाइते भएका तामाङको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको हो।
आज बिहान ९ बजे को २ त ३२१६ नम्बरको ट्याक्टर ग्यारेजबाट ब्याक गरी सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]