• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sun, 28, May, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / धर्म/दर्शन

सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

७ जेष्ठ २०८०, आईतवार ०७:०२ मा प्रकाशित (1 हप्ता अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • १०३४ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० जेठ ७ गते, आइतवार, २१ मे २०२३ सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ । तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । दाम र नाम कमाउने समय छ ।

    वृष
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    पछिका लागि खर्चको जोहो गर्नुपर्ला । अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । उधारोमा व्यापार हुन सक्छ ।सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नाम, दाम र इनाम दिलाउनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन् ।सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ ।

    तुला
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा अलि कष्टपूर्ण हुनेछ । सूचना बाहिरिनाले काममा समस्या पर्न सक्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ ।आहारविहारमा ध्यान पुर्याउनुहोला । खर्च र चुनौतीको समय छ, सजग रहनुपर्ला ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

    मकर
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय छ । काम रोकिनाले पारिवारिक असमझदारी देखापर्ने सम्भावना छ ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा फल प्राप्त हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

    सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रश्नको जवाफ दिने

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेपछि

    बिश्वकर्मा बाबाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    गोरखाको माता मनकामनाको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    १५ औं गणतन्त्र दिवस

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    बलात्कार

    फरार बलात्कार आरोपी पक्राउ

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    कोरोना खोप

    खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप जेठ–५ बाट लगाइने

    सम्बन्धित खबरहरु

    १५ औं गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

    फरार बलात्कार आरोपी पक्राउ

    पूर्ब विद्यार्थी एकता समाज भक्तपुरद्धारा ६ जनालाई सम्मान ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

    हलेसी तुवाचुङका आमा समुहलाई कपास प्रशोधन मेसिन हस्तान्तरण

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑