• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Sat, 09, Dec, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / प्रबिधि

यात्री मोटरसाइकलको च्यासिस पुनरावृत्ति परीक्षण गर्दाको तस्बिर अहिले भाइरल गराइयो ।

९ जेष्ठ २०८०, मंगलवार ०७:१० मा प्रकाशित (6 महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
देश पोस्ट
  • ६५७ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । सामाजिक सञ्जालमा यात्री मोटरसाइकलको च्यासिस भाँचिएको भनेर भाइरल गराइएको फोटो च्यासिस पुनरावृत्ति परीक्षण गर्दाको तस्बिर रहेको कम्पनीले दाबी गरेको छ ।

    उक्त भाइरल फाृटोको बारेमा सामाजिक सञ्जालमा भने मोटरसाइकल गुड्दागुड्दै च्यासिस भाँचिएको भनिएको छ ।

    कम्पनीले सोमबार दिउँसो एक फेसबुक पोष्टमार्फत सूचना जारी गर्दै भनेको छ, ’परिवेश नै नबुझी सामाजिक सञ्जालमा च्यासिस भाँचिएको फोटो भाइरल हुँदैछ । हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौं। आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो।’

    कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले हाल भाइरल भइरहेको फोटो ’परीक्षण बाइक’ को रहेको बताउँदै आफ्नो उत्पादनहरूमा कुनै समस्या नभएको बताएकाछन् ।

    उक्त फोटोमा कतिपयले यात्री मोटरसाइकलको गुणस्तरमा प्रश्न उठाइरहेका छन् । यसमा कम्पनीका प्राविधिक निर्देशक पौडेलका अनुुसार कम्पनीद्वारा उत्पादित मोटरसाइकलमा ढुक्क हुनुपर्ने र कम्पनीको बदनाम गराउन लाई यस्तो हर्कत गरिएको प्रती दुःख ब्यक्त गरिएको छ । उत्पादित र बिक्री भएका बाइकहरूमा कुनै त्रुटि नभएको उनको भनाइ रहेको छ ।

    फेसबुकमा लेखिएकाे छ, परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको चेसिसका केही तस्बिरहरू इन्टरनेटमा प्रसार भइरहेका छन् ।

    यो परीक्षण को लागि प्रयोग भएको मोटर साईकल हो ग्राहाक ले किनेको वा ग्राहक लाई बिक्रि गरिएको मोटर साईकल होइन।

    बाइकमा भविष्यमा गर्न सकिने पुनरावृत्ति र नयाँ डिजाइनकोलागि, हामी यात्रीमा लगातार नयाँ पाटपूर्जा र प्रणालीहरूको परीक्षण गरीरहन्छौं । आन्तरिक परीक्षण को क्रममा, हाम्रो परीक्षण इन्जिनियरले आवश्यक डाटा संकलन गर्ने तथा प्रमाणीकरण गर्ने उद्देश्यले नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए जुन त्यति राम्रोसँग सफल हुन सकेन।

    यस्तो भ्रमपूर्ण समाचारले गर्दा यहां हरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । हामी हाम्रा उपभोक्ता र यात्रीको सुरक्षाप्रति सचेत र सतर्क छौं ।

    त्यसैले भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्छौं र सहि समाचार सम्प्रेषणका लागि आवश्यक स्रोताहरु माझ हाम्रो औपचारीक विज्ञप्ति शेयर गरीदिनु हुन समेत अनुरोध गर्दछौं ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    Pin Up Model Images Free Download on Freepi

    खोटाङको नर्पामा रहेको भुलभुले देउधाम र झाँक्री गुफाको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।

    Grannydating Assessment, Updated 2023

    लालुपाते सहकारी प्रकरणमा चारजना पुर्पक्षको लागि कारागार चलान ।

    ????Pink Cupid Evaluation 2023 – All You Have To Know About Any Of It! ????

    Mostbet Мостбет официальный сайт рабочее зеркало MosBet Бонус до 25 00

    Make the most of granny hook up: unlock your prospective now

    कविता – कर्मचारी

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    आगलागी

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहापोखरी गाउँपालिका

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    बलात्कार

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

    जिल्ला प्रशासन कार्यालय खोटाङ

    चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो

    सम्बन्धित खबरहरु

    बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

    बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

    भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

    भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    आगोले जलेर एकजना बृद्धाको मृत्यु

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑