• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Thu, 28, Sep, 2023
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / अन्तर्राष्ट्रिय

एनआरएनए जापान तोचिगी क्षेत्रिय समिति संयोजकमा घिमिरे सर्बसम्मत ।

१७ असार २०८०, आईतवार ०८:५२ मा प्रकाशित (2 महिना अघि) अनुमानित पढ्ने समय : ५ मिनेट
देश पोस्ट
  • १५६१ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौं । एनआरएनए जापान तोचिगी क्षेत्रिय समिति संयोजकमा २०२३–२०२५ कार्यकालको लागी सन्तोष घिमिरे सर्बसम्मत चयन हुनु भएको छ ।

    शनिबार तोचिगी केन को तोचिगी सहरमा रहेको एसियन लामा रेस्टुरेन्ट मा सम्पन्न चौथो अधिवेशनबाट घिमिरको संयोजकत्वमा मा १७ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत रुपमा चयन भएको संयोजक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

    नव निर्वाचित कार्यसमितिमा संयोजकः–सन्तोष घिमिरे, उपसंयोजक ओम गुरुङ, सोनम शेर्पा र सम्भु थापा ,सचिब अनिल कुमार बोहोरा, सहसचिब विष्णु राज पाठक र यम.यस. ठकुरी ,कोषाध्यक्ष सुमन दुलाल ,सह–कोषाध्यक्ष रोहित मदन भण्डारी, युवा संयोजक–मान पुन मगर, सदस्यहरु –लाक्पा शर्पा, सन्जय लम्साल, लोकेन्द्र कार्की, राम बहादुर तामाङ्ग र विद्यार्थी सदस्यमा नरेन्द्र विष्ट रहेका छन् । भने यस कार्यसमितिमा महिला उपसंयोजक र महिला सदस्य पदभने तत्काललाई खाली रहेको संयोजक घिमिरेको भनाई रहेको छ ।

    तोचिगी क्षेत्रिय समिति संयोजक मन्दिप क्षेत्रीको अध्यक्षतामा सम्पन भएको अधिवेशनमा प्रमुख अतिथि एनआरएनए जापान केन्द्रिय बरिस्ठ उपाध्यक्ष नबिन नेउरे ,विशिष्ट अतिथिहरु एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुबेदि, एनआरएनए जापानका केन्द्रिय महासचिव सिद्धार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष रबिन शर्मा एनआरएनए तोचिगी संस्थापक संयोजक सुरेन्द्र लाल श्रेष्ठ र अतिथिहरू, सल्लाहकार राजु पनेरु, भुवन गैरे , एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन कमिटीका संयोजक विकाश बस्नेत उचुनोमिया नेपाली समाजका उपाअध्यक्ष यम.यस. ठकुरी जनजाती माहासंघ तोचिगीका अध्यक्ष सोनम शेर्पा ले शुभकामना मन्तव्य दिनुभएको आयोजकले जनाएको छ ।

    तोचिगी क्षेत्रिय समिति २०२१–२०२३ को सांगठनिक प्रतिबेदन सहसचिब आसिस खनाल र आर्थिक प्रतिवेदन सह–कोषाध्यक्ष अनील कुमार बोहोराले प्रस्तुत र्गनु भएको प्रती सर्बसहमत पारित भएको अयोजक एबं पुर्ब संयोजक मन्दिप क्षेत्रीको भनाई रहेको छ ।

    नब निर्वाचित पदाधिकारीहरुलाई एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन मण्डलका संयोजक विकाश बस्नेतले पद तथा गोपनियताको सपथ ग्रहण गराई अधिवेशन सम्पन भएको घोषणा गर्नुभएको जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जलाउन लागिएको अवस्थामा २१ वर्षीया युवतीको शव प्रहरीको नियन्त्रणमा

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    नेपालको राजनीतिक अवस्था र दिक्तेल नगरपालिकाको विकास

    दिक्तेलको साक्षत माता मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    Get associated with like-minded singles searching for fwb relationships

    Find love with all the tg personals app

    what’s an asian hookup?

    ९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    अदालतमा विचाराधिन मुद्दामा पुर्वन्यायधिशहरुले बोलेर गति छाडेको सुर्य थापाको आरोप

    समाचार
    मृत फेला

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    अरिङ्गालले टोकेर मृत्यु

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    नेकपा (एमाले) जिल्ला कमिटी खोटाङ

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    सुरेन्द्रबहादुर  बस्नेत

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    शिक्षक आन्दोलन

    शिक्षक आन्दोलनकाे सात बुँदे सहमति,विद्यालय आइतबारदेखि खुल्ने

    सम्बन्धित खबरहरु

    खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला

    खोटाङमा अरिङ्गालको टोकाइबाट बालिकाको मृत्यु

    कोशी प्रदेश  अधिबेशनको लागि दश वटै पालिकाबाट  ५६ जना प्रतिनिधिहरु चयन

    ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार राईलाई प्रदान

    पत्रकार राईलाई एक लाख दश हजार राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार

    वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः भुजेल चयन

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :अस्मिता खत्री
    सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2023: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑